Logo

सुजुकीको एक्सप्रेस सर्भिस सेवा धोबीघाटबाट सुरु, गाडीमा समस्या गर्नुस फोन

काठमाडौं । आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनलाई मध्य नजर गर्दै सुजुकीले एक्सप्रेस सर्भिस सेवा सुरु गरेको छ । सुजुकी ब्रान्डका आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुरु गरेको हो । ‘संकटको समयमा आपतकालीन स्वास्थ्य सेवा,…