Logo

कोरोना भाईरस संक्रमितको संख्या ३० लाख नजिक, कुन देशमा कति संक्रमित ?

काठमाडौं । कोरोना भाईरस संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ । हालसम्म विश्वभर फैलिएको कोरोना भाईरसबाट २९ लाख ९४ हजार ७ सय ६१ जनामा कोरोना संक्रमित देखिएको छ । त्यस्तै उपचार पछि निको भएर घर फर्कनेको संख्या ८ लाख ७८ हजार ८ सय २० जना रहेको छ भने मृत्यु हुनेहरुको संख्या २ लाख ६…