Logo

प्रभु बैंकको नारायणगढ शाखामा आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । चितवनको नारायणगढस्थित प्रभु बैंकमा सोमबार बिहान आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी जानकारी दिएका छन । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । बिहान ११ : २० बजे लागेको आगो २५ मिनेटको…