Logo

कोरोना कहर : ३० लाख ६४ हजार संक्रमित, सवा ९ लाखले प्राप्त गरे कोरोनामाथि बिजय (अपडेट)

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । विश्वका २ सय १० देशमा फैलिएको कोरोना भाईरसका कारण धेरैको मृत्यु भइसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ५ सय ३४ पुगेको छ भने कोरोना संक्रमितको संख्या ३० लाख…