Logo

लकडाउनपछि पहिलो लगानी गर्ने क्षेत्र भनेकै सेयर बजार, त्यसैले बजार सकारात्मक गतिमा अघि बढ्छ : अध्यक्ष ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंंगानाले लकडाउन खुलेसँगै पहिलो लगानी गर्ने क्षेत्र भनेकै सेयर बजार भएको बताएका छन् । अध्यक्ष ढुंगानाले यसकारण पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताए । ढुंगानाले मंगलबार आर्थिक पत्रकारहरुसँग कुरा गर्दै अहिलेको अनलाइन प्रणाली ‘फुल्लि इन्टिग्रेसन’ नभएकाले अहिले नै बजार खुला गर्ने अवस्था नरहेको हो । उनले भने,…