Logo

आन्तरिक वायुसेवालाई अन्तरराष्ट्रिय उडानको ‘लाइसेन्स’ खुला, तीन जहाज र एक अर्ब चुक्ता पुँजी हुनुपर्ने

काडमाडौं । सरकारले आन्तरिक वायुसेवा प्रदान गरिरहेका कम्पनीलाई अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि इजाजतपत्र खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्तरिय यहिं बैशाख १५ गतेको निर्णयले इजाजतपत्र खुला गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत पत्र प्रदान गर्ने सम्बन्धी कार्यविधि , २०७५ मा भएको व्यवस्था बमोजिम शर्त पुरा…