Logo

पीडादायी समस्याहरुका बीच विश्व अर्थतन्त्रले बिस्तारै यसरी गति लिनेछ, अर्थशास्त्री डेभिड रोजेनवर्गको विश्लेषण

काठमाडौं । सन २००८ मा भएको आर्थिक संकट यति ठूलो थियो कि यसलाई आर्थिक मन्दी पनि मानियो । यस्तै कोरोना भाईरस (कोभिड–१९)को महामारीपछि पनि यसले अर्थतन्त्रमा ठूलो विनास निम्त्याउने सम्भावना उच्च छ । यसको दमनका विरुद्ध लगानीकर्ताहरुले १ दशक अघि आएको जस्तो मन्दीलाई झेल्न तयारी गर्नुपर्ने विज्ञहरुले बताएका छन् । जुन अर्थशास्त्री डेभिड रोजेनवर्गले विश्लेषण…