Logo

महिन्द्रा अग्नि ग्रुपले तीन दिने अनलाइन फिटनेस गर्दै, कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल शृङ्खला खतिवडाले गर्ने

काठमाडौं । अग्नि ग्रुपले अनलाइन सेवामार्फत् स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको जनाएको छ । जसअन्तर्गत आगामी तीन दिन आम नागरिकहरूलाई महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रामाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवाद गर्ने जनाएको छ । वैशाख १९ शुक्रबारदेखि २१ गते आइतबारसम्म हरेक दिन ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने…