Logo

सरकारले पुनर्कर्जा कोष बढाएर १ खर्ब पुर्यायो, कोरोना पीडितलाई सहुलियत ऋण

काठमाडौं । सरकारले पुनर्कर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको छ । यस अघि नेपाल राष्ट्र बैंकले कोरोना राहत प्याकेज अनन्तरगत बढाएर ६० अर्ब रुपैयाँको कोरोना कोषलाई सरकारले १ खर्ब रुपैयाँ पुयाएको हो । यसैहप्ता बसेको मन्त्रिपरिषद बैंठकले पुनर्कर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको अर्थ मन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले…