Logo

नागढुंगामा निर्माण भएको डिस्इन्फेक्सन टनेल संचालनमा, नियन्त्रणमा आउला त कोरोना संक्रमण ?

काठमाडौं । शुक्रबारदेखि नागढुंगामा नाकामा निर्माण गरिएको ‘डिस्इन्फेक्सन टनेल’ संचालनमा आएको छ । शुक्रबार उककार्यक्रमकोबीच उद्घाटन गर्दै उक्त टनेलमार्फत गाडीहरुलाई प्रवेश दिईएको हो । सुन्दर यातायातले आफ्नै लगानीमा उक्त टनेल निर्माण गरेको हो । यातायातले काठमाडौं उपत्यकामा विद्युतीय बस संचालन गर्दै आईरहेको छ । कोरोना भाईरसको संक्रमण बढ्दै गए पछि नागढुंगा नाकामा गाडीहरुलाई निःसंक्रमण गर्न…