Logo

बैशाख २६ पछि लकडाउन खुकुलो हुने, सिमा क्षेत्रमा थप कडाई, सिनेमा हल, होटल रेष्टुँरा, विद्यालय तत्काल नखुल्ने

काठमाडौं । बैशाख २६ गते पछि लकडाउनलाई केही खुकुलो बनाउने गरि सरकारले तयारी थालेको छ । गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण बिकाश निर्माणलगायतका सबै काम ठप्प भए पछि सरकारले लकडाउनलाई केही खुकुलो बनाउन लागिएको हो । सरकारले क्षेत्र निर्धारण गरि लकडाउनलाई केही खुकुलो बनाउने तयारी गरिएको एक मन्त्रीले जानकारी दिए । ‘सरकारले गठन…