Logo

सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओली किन पुगे राष्ट्रपति भेट्न शितल निवास ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति बिद्यादेवी भण्डारी भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । अहिले साढे ५ बजेका लागि सचिवालय बैंठक राखिएपनि सोभन्दा अघि प्रधानन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । पछिल्लो समय ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबैपदबाट हटाउने चलखेलमा माधब नेपाल र नेकपा…