Logo

कोरोनभाईरसको महामारीमा प्रविधिको साथ, ड्राईभर बिनाका कारहरुले गर्छन फुड डेलिभरीदेखि औषधिसम्म पुर्याउने काम

काठमाडौं । सेल्फ ड्राईभिङ कार, ट्रक, फुटपाथमा हिड्ने रोबोटहरु हाल ग्यारेज तथा ल्याबबाट बहिर निस्केका छन् । अमेरिकी सडकहरुमा यीनीहरुले खाद्य सामग्री, स्वास्थ्य सामाग्री तथा खाना डेलिभरी गर्ने काम गरिरहेका छन् । हाल अमेरिकास्थित सेल्फ ड्राईभिङ कार निर्माताहरुले यसको परिक्षण रोकेका छन् । किनकी उनिहरुले सडकको पर्याप्त डाटा संकलन गरेर अत्यावश्यक सामग्री डेलिभरीको व्यवस्था मिलाईरहेका…