Logo

अमेरिकी डिभिको नतिजा एक महिनापछि मात्रै, अन्तर्वार्ता कार्यक्रममा भने कुनै फेरबदल नहुने

काठमाडौं । अमेरिकाले सधैं जस्तो सार्वजनिक गर्दै आएको डिभीको नतिजा यसवर्ष समयमै नआउने भएको छ । विगत वर्षहरुमा मे ५ मा नतिजा घोषणा गर्दै आएको अमेरिकी विदेश मन्त्रालयले यसवर्ष भने जुन ६ पछि मात्र नतिजा सार्वजनिक गर्ने जनाएको छ । डिभी २०२१ निवेदकहरूका लागि अपडेट शिर्षकमा अमेरिकी दूतावासको फेसबुक पेजमा पोष्ट गरिएको स्टाटसमा ‘कोभिड –१९’…