Logo

नेपाल लाइफ २० औं वर्षमा प्रवेश, सातै प्रदेशका असहाय बृद्धबृद्धा, महिला तथा अनाथ बालबालिकालाई सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आप्mनो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । २०५८ मा स्थापना भएको सो कम्पनीले बीमित, सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले २० औं वर्ष प्रवेशको अवसरमा सम्पूर्ण कर्मचारीहरुले ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु…