Logo

सरकारी वकिल कार्यालयमा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल बिरूद्व सांसद यादव अपरहणको जाहेरी दर्ता

काठमाडौं । सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गर्ने्विरूद्ध दिएको किटानी जाहेरी बबरमहलस्थित सरकारी वकिल कार्यालयले लिएको छ । यसअघि सरकारी वकिलको कार्यालयले उक्त निवेदन दर्ता गर्न मानेको थिएन । सांसद यादवले उनको निवेदन आज दर्ता भएको जानकारी दिए । र, आजैबाट छानबिन सुरु गर्नेपनि सरकारी वकिलको कार्यालयले जनाएको यादवको भनाई छ । यता आफुहरु निर्दोष…