Logo

प्रधानमन्त्रीको निर्देशनपछि लकडाउनमा थप कडाई, काठमाडौं उपत्यका छिर्ने नाकामा कडा चेकजाँच

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि देशमा हाल जारी लकडाउनमा थप कडाई गरिएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई सिमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि थप कडाइ गर्न थालिएको हो । देशका विभिन्न ठाँउबाट काठमाडौं उपत्यका भित्रिने सवारी साधनमा पनि थप कडाई गरिएको छ । आइतवारबाट नाकामा खटिएका सुरक्षाकर्मीहरुले अत्यावश्यक…