Logo

सिट्रोन ईसी–३ को साइन भेरिएन्ट अर्को साता नेपालमा लन्च हुँदै, मूल्य ४० लाख रुपैयाँभन्दा कम हुने

काठमाडौँ । सिट्रोनको इलेक्ट्रिक कार ईसी-३ साइन परीक्षणको क्रममा नेपाली सडकमा देखिएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सो गाडी परीक्षण गरेको अनुमान गरिएको छ । पहिले फिल र लाइभ भेरिएन्ट उपलब्ध भएकोमा भारतीय बजारमा टप स्पेक भेरिएन्ट साइन समेत लन्च गरिएको थियो । तर सो साइन भेरिएन्ट नेपाली बजारमा उपलब्ध थिएन…