Logo

सिमानाकामा तत्काल ५ सय आउट बोर्डर पोष्ट राख्ने गृहको तयारी, थप ९ हजार सशस्त्र प्रहरी परिचालन गरिने

काठमाडौं । गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्याउने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले सो सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेको हो । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने…