Logo

चलचित्र उद्योगमा १७ अर्ब डलरको क्षति, लकडाउन अन्त्य हुँदै गर्दा यसरी हुँदैछ पुनः ट्रयाकमा फर्किने तयारी

काठमाडौं । विभिन्न देशहरुमा कोरोनाभाईरस (कोभिड–१९)को महामारीका कारण निम्तिएको लकडाउनको अन्त्य हुनै लाग्दा विभिन्न देशका टिभी तथा चलचित्र उद्योग भने पहिलेकै अवस्थामा फर्किन जोडतोडले प्रयास गरिरहेका छन् । अष्ट्रेलियाको सिड्नीस्थित सोप ओपेरामा ‘नेईवर’ भन्ने ईपिसोडको सुटिङ गर्न पुनः सुरु गरिएको छ । सेटमा विभिन्न क्यारेक्टर तथा सरोकारवालाहरुलाई सामाजिक दुरी कायम गर्दै सुटिङ थालिएको उक्त सेटमा…