Logo

लकडाउनबारे निर्णय गर्न ११ बजे मन्त्रिपरिषद् बैठक, क्षेत्रगत आधारमा खुकुलो होला त लकडाउन ?

काठमाडौं । लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ । ११ बजेपछि बस्ने बैठकले चैत ११ देखि जारी लकडाउनबारे थप निर्णय गर्नेछ । सरकारका एक मन्त्रीका अनुसार कम्तिमा पनि एक साता लकडाउन थप्ने तयारीमा सरकार छ । मंगलबार प्रधानमन्त्रीसहित बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो । तर, पछिल्लो…