Logo

बैशाख २६ बाट देशभरका उद्योग संचालनमा ल्याउने मन्त्रिपरिषदको निर्णय, जोखिमको आधारमा उद्योगको बर्गिकरण गरिने

काठमाडौं । सरकारले बैशाख २६ गतेबाट देशभरका उद्योग संचालनमा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले जारी लकडाउनलाई जेठ ५ गतेसम्म थप गरेपनि उद्योग भने संचानमा ल्याउने निर्णय गरेको हो । बैंशाख २६ गतेबाट उद्योगहरु संचानमा ल्याउने निर्णय भएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ गुरुङले बताए । ‘आज बसेको मन्त्रिपरिषद बैंठकले…