Logo

आइएमएस ग्रुपको सामाजिक उत्तरदायित्व, नेपाल पत्रकार महासंघलाई ७ हजार थान मास्क हस्तान्तरण

काठमाडौं । आइएमएस ग्रुपद्धारा नेपाल पत्रकार महासंघलाई ७ हजार थान माक्स हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण सारा विश्व संकटमा छ । सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन दिईसकेको छ । अझै पनि पत्रकारहरु घरबाट बाहिर निस्कि आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन् । विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको…