Logo

कोरोना उपचार पछि घर फर्कनेको संख्या साढे १३ लाख नजिक, संक्रमितको संख्या ३९ लाख नाघ्यो (अपडेट)

काठमाडौं । २ सय १२ देशमा फैलिएको कोरोना भाईरस संक्रमणको उपचार पछि १३ लाख ४४ हजार १ सय २० जना निको भएर घर फर्केका छन । संक्रमितको संख्या भने ३९ लाख १७ हजार ५ सय ३२ जना पुगेको वल्डमिर्टशको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या भने २ लाख ७० हजार…