Logo

मंगलबारदेखि दैनिक दुई घण्टा सेयर बजार खुल्ने, धितोपत्र बोर्डले जारी गर्यो १४ बुँदे मापदण्ड

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)ले आगामी मंगलबारदेखि सेयर कारोबार खुला गर्ने भएको छ । नेप्सेले हालको कारोबार समयलाई घटाउँदै दैनिक २ घण्टा मात्र बजार खुला गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कारोबार समय तथा सर्किट ब्रोकको समय दुबै घटाएर सेयर कारोबार खुला गर्न लागेको हो । जस अनुसार…