Logo

यी सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

काठमाडौं । १. थुक्ने बानी बन्द गरौँ : सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ | अहिले कोरोना संक्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा संक्रमित व्यक्तिले रोग सार्ने ठूलो माध्यम बन्छ | थुकमा कोरोना भाइरस २४ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ | देखिने थुक तथा नदेखिने कण एक व्यक्तिबाट अर्को व्यक्तिमा…