Logo

कोरोना कहर : विश्वभर २ लाख ८० हजार भन्दा बढीको मृत्यु, कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो

काठमाडौं । विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ८० हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृतकको संख्या पनि बढ्दै गएको छ । हालसम्म विश्वभर करिब ४१ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर कोरोना संक्रमणको उपचारपछि १४ लाख भन्दा बढी मानिस घर फर्किएका छन् । सबैभन्दा…