Logo

आइएमएस ग्रुपको सहयोग, अध्यक्ष मलहोत्राद्वारा नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण

काठमाडौं। आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन् । मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो। मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क बिभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै…