Logo

‘लकडाउन’ ४९ औ दिनमा : काठमाडौंमा चहलपहल बढ्यो, लकडाउन उल्लंघन बढेसँगै संक्रमणको जोखिम

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ४९ औं दिन हो । शुक्रबारदेखि सरकारले जारी गरेको छैटौं चरणको लकडाउन शुरु भएको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो…