Logo

लकडाउनमा दोलखा प्रहरीको कमाउधन्दा, एकैरात उठाउँछन ६० हजार रुपैयाँसम्म

काठमाडौं । लकडाउनको मौका पारेर दोलखा प्रहरीले विभिन्न अवैध गतिविधि गर्दै कमाउधन्दा चलाएको भेटिएको छ । प्रकृतिको दोहन गर्दै लकडाउन जारी रहँदासमेत तामाकोशी नदीबाट हरेक राति ५० देखि ६० ओटासम्म गाडीमा बालुवा गिटी ढुवानी भईरहँदा प्रहरीले नै सहयोग गरिरहेको स्थानीयले आरोप लगाएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयले प्रहरी चौकीलाई भनेर ल्याएको गिटीबालुवासमेत स्थानीयलाई बिक्री…