Logo

‘लकडाउन’ ५० औ दिनमा : काठमाडौंमा सवारी चाप, लकडाउन उल्लंघन गर्ने १५ सय सवारी नियन्त्रणमा

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ५० औं दिन हो । हालसरकारले जारी गरेको छैटौं चरणको लकडाउन चलिरहेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै…