Logo

कोरोनामा ग्राहकलाई बोनस दिँदा टेलिकमको आम्दानी घट्यो, ९ महिनामा कमायो पौने २७ अर्ब

काठमाडौं । नेपाल टेलिकमको नाफामा गिरावट आएको छ । कोरोना पछिको लकडाउनको समयमा ग्राहकलाई शतप्रतिशत बोनस दिँदा टेलिकमले आफ्नो नाफामा गिरागट आएको जानकारी दिएको छ । टेलिकमले अपरिस्कृत वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको त्रेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा १८ करोडले गिरावट आएको हो । कम्पनीको गत आवको तेस्रो त्रैमासमा कूल सेवा वापतको आय २७ अर्ब…