Logo

९ महिनामा ग्लोबल आईएमई बैंकले कमायो ३ अर्ब १५ करोड, यस्ता छन् अन्य परिसुचक

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालू आर्थिक बर्षको पहिलो ९ महिनामा ३ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । सो अबधिमा बैंकको ब्याज आम्दानीमा वृद्धि भएसँगै उक्त नाफा आर्जन गरेको हो । बैंकको सो अबधिमा आईपुग्दा वितरणयोग्य नाफा भने ५७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । बैंकले गत आवको सोही अबधिमा ९…