Logo

मोदीले घोषणा गरे बीस लाख करोड रुपैयाँको आर्थिक प्याकेज, नेपालले कहिले गर्ला ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीमा पाँचौ पटक सम्बोधन गर्दै करिब २० लाख करोड भारतीय रुपैयाँको प्याकेज घोषणा गरेका छन् । उनले यो प्याकेजलाई जिडिपीको करिब १० प्रतिशत रकम बताएका छन् । उनका अनुसार यसलाई देशका विभिन्न वर्गका लागि आर्थिक व्यवस्थाको कडीका रुपमा २० लाख करोडको समर्थन मिल्ने छ । यो प्याकेजले सन्…