Logo

कोरोना कहर : विश्वभर करीब १६ लाख कोरोना संक्रमित निको भए, संक्रमितको संख्या ४३ लाख ३६ हजार

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण संक्रमितमध्ये १५ लाख ९४ हजार २ सय २९ जना उपचार पछि निको भएका छन् । पछिल्लो तत्थ्यांक अनुसार २ लाख ९२ हजार ३ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छभने ४३ लाख ३६ हजार संक्रमित रहेका छन् । अमेरिकामा १४ लाख ८ हजार बढी संक्रमित…