Logo

कर्मचारीमा कोरोना भेटिएपछि ललितपुरको निदान अस्पतालमा प्रहरीले गर्यो सिल

काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान प्रतिष्ठानमा प्रहरीले सिलबन्दी गरेको छ । आरोग्यमै कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्थायी रुपमा सिल गरिएको हो । प्रहरीका अनुसार प्रतिष्ठानमै कार्यरत महिला कर्मचारी चैत ९ गते सुनसरी गएकी थिइन् । उनी वैशाख २९ गते काठमाडौं आएकी थिइन् । काठमाडौं फर्किने क्रममा उनी साँगाबाट आरोग्यकै दमकलमा आएकी…