Logo

बुधबार थपिए २६ नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं । नेपालमा बुधबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा एक जना कुल २६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन । रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४, १० र २८ वर्षीय महिलामा…