Logo

एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’, त्रिभुवन विश्वविद्यालयसँग सहकार्य

काठमाडौं । एनसेलले विद्यार्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ । लकडाउनले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी १६ जीबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट सञ्चालनमा ल्याएको हो । विद्यार्थीले १५० (कर सहित रु १९१.५४) रुपैयाँमा यो प्याक लिन सक्छन् ।…