Logo

कोरोना संक्रमितको संख्या साढे ४४ लाख नजिक, उपचार पछि साढे १६ लाख बढी घर फर्के (अपडेट)

काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमितको संख्या ४४ लाख २९ हजार २२३ जना पुगेको छ । त्यस्तै संक्रमित पछि उपचार गरेर घर फर्कनेको संख्या भने १६ लाख ५८ हजार ९६९ पुगेको छ भने मृत्यु हुनेको संख्या २ लाख ९८ हजार १६५ जना पुगेको छ । हालसम्म अमेरिकामा मात्रै संक्रमितको संख्या १४ लाख ३० हजार ३४८…