Logo

एनबीआईले ल्यायो कोरोनामा कार्यस्थल सुरक्षा सम्बन्धी पुस्तक, यसरी गर्न सकिन्छ व्यवसायिक पूर्व तयारी र सुरक्षा

काठमाडौं । राष्ट्रिय व्यावसायिक पहलले श्रमिक कामदारहरुको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपायहरु सम्बन्धमा कोभिड १९ का लागि आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन नामक पुस्तक प्रकाशित गरेको छ । आज एक कार्यक्रमका बीच मन्त्री द्वय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवले संयुक्त रुपमा विमोचन…