Logo

अब कोरोना संक्रमित अस्पतालबाट भागे प्रहरीले गोली चलाउन सक्ने

काठमाडौं । कोरोना संक्रमित ब्यक्ति अस्पताल वा आईसोलेशनबाट भागेमा नियन्त्रणमा लिनका लािग प्रहरीले गोली चलाउने भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले संक्रमित ब्यक्ति उपचारको क्रममा भागेको खण्डमा संक्रमित ब्यक्तिलाई पक्राउ गर्न गोलीसमेत चलाउन सक्ने निर्णय गरेको हो । नेपालका केहि अस्पताल र क्वारेन्टाइनबाट संक्रमितहरु भाग्न थाले पछि…