Logo

सडक डिभिजन कार्यालयको प्रतिकारको चेतावनी, बालेन भन्छन-को डराएको छ तिमीहरूसँग ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सरकारसँग आफू नडराएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । आइतबार राति १०ः१७ बजे स्ट्याट्स लेख्दै बालेनले भनेका छन्, ‘अहिलेको सरकारले ज्यान लिन सक्छ रे ? लेउ न त, म के बार्गेनिङ गरेर बसेको छु र ? को डराएको छ तिमीहरूसँग ?’…