Logo

जेठ १५ गते १ बजे बजेट भाषण, संसदको अवरोध हट्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले जेठ १५ गते दिउँसो १ बजे नै संसदको संयुक्त बैठकमा बजेट भाषण गर्ने भएका छन् । यसअघिका प्रत्येक बजेट भाषणहरु साँझपख हुँदै आएकोमा यसपल्ट भने बजेट भाषण दिउँसो नै हुन लागेको हो । प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते…