Logo

कोरोना संक्रमण रोक्न ‘हर्ड इम्युनिटी’ उपयुक्त मोडेल हो कि हैन ? यसो भन्छन डा. रवीन्द्र पाण्डे

काठमाडौं । यदि अधिकांश जनसंख्या कुनै संक्रमणबाट इम्युन ( रोगसंग लड्ने एन्टिबोडी बिकास) भयो भने बाँकी जनसंख्याले त्यो रोगसँग लड्ने जुन क्षमता प्राप्त गर्छन, त्यसलाई हर्ड इम्युनिटी भनिन्छ | उदाहरणको लागि यदि कुनै ठाउँमा ७० % जनसंख्यालाई कोरोना संक्रमण भयो भने बाँकी ३० % जनसंख्याले स्वत: कोरोना संक्रमणको इम्युन प्राप्त गर्छन् अर्थात् १४ जना संक्रमित…