Logo

आज लकडाउनको ६१ औं दिन : उल्लंघनको क्रम रोकिएन, दैनिक हजारौं सवारी र उल्लंघनकर्ता नियन्त्रणमा

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ६१ औं दिन हो । मंगलबारदेखि सरकारले जारी गरेको सातौं चरणको लकडाउन शुरु भएको छ । आइतबार सरकारले आगामी जेठ २० सम्मका लागि सातौ चरणको लकडाउनको अवधि थपेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत…