Logo

आज लकडाउनको ६२ औं दिन : देशैभर संक्रमण बढ्दो गतिमा, जनजीवन ठप्प हुँदा आर्थिक गतिविधिसमेत प्रभावित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ६२ औं दिन हो । मंगलबारदेखि सरकारले जारी गरेको सातौं चरणको लकडाउन शुरु भएको छ । सरकारले आगामी जेठ २० सम्मका लागि सातौ चरणको लकडाउनको अवधि थपेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक…