Logo

सिटी एक्सप्रेसले गर्यो आफ्ना सबै कर्मचारीको कोभिड बीमा, स्वास्थ्य सुरक्षा अपनाएर दैनिक सेवा प्रदान गर्दै

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सम्पुर्ण कर्मचारीहरुको कोभिड बीमा गरेको छ । कम्पनीले विप्रेषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर सेवा प्रदान गर्नु परेको अवस्थाले आफ्नो सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको हो । हाल कम्पनीले कोभिड सुरक्षा विधी अपनाएर दैनिक काम गर्दै आईरहेको छ । लकडाउनको बेला सबै सिटी एक्सप्रेसका कर्मचारीहरुले घरमै बसेर…