Logo

२ सय ५० अर्ब रूपैयाँ बराबरको कोरोना केन्द्रित आर्थिक प्याकेज ल्याउन सरकारलाई काँग्रेसको सुझाव, यस्ता छन् अन्य सुझाव

काठमाडौं । कोरोना भाइरस संक्रमण पछिको अर्थतन्त्रबारे सुझाब दिन गठित अर्थतन्त्र केन्द्रित विशेष समितिले प्रतिवेदन बुझाएको छ । नेपाली काँग्रेसले गठन गरेको उक्त समितिले आईतबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनले बजेट निर्माण गर्दा कार्यान्वयन क्षमतालाई ध्यान दिनु पर्ने, बजेट निर्माण गर्दा पर्याप्त गृहकार्य गरी कार्यान्वयन क्षमतालाई ध्यानमा राखी व्यावहारिक बनाउनु पर्ने,…