Logo

काठमाडौंमा थपिएका ३ जना संक्रमितमध्ये १ जना किराना पसले, अन्य २ जना ज्योतिष र एम्बुलेन्स चालक

काठमाडौं । सोमबार मात्रै थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भयो । जसमध्ये ३ जना काठमाडौंकै रहेको पुष्टि भएको छ । टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका २७, ४१ र ३७ बर्षिय पुरुषमा उक्त संक्रमण पुष्टि भएको हो । जसमध्ये एक जना पसल गर्ने व्यापारी, अर्का एकजना ज्योतिष र अर्का व्यक्ति बिरामी बोक्ने गाडीका चालक रहेको…