Logo

नेपालमा ८७ प्रतिशत कर्मचारीको सरुवा कानूनविपरीत हुने गरेको महालेखाको ठहर

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ८७ प्रतिशत कर्मचारी सरुवा कानूनविपरीत भइरहेको औंल्याएको छ । आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदनमा १३ प्रतिशत मात्र कानूनी व्यवस्थाअनुसार भदौ महिनामा र बाँकी ८७ प्रतिशत अन्य महिनामा सरुवा भएको उल्लेख छ । प्रतिवेदनअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९/८० मा राजपत्राङ्कित एक हजार ९५४ र राजपत्र…